Logo

कांग्रेस कार्यसम्पादन समितिको बैठक बुधबार



काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ।

बैठक बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने पार्टीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

बैठकमा उपराष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot