Logo

जनसवाल दैनिकका सम्पादक बगाले सम्मानित



काठमाडौं, ३० फागुन । जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी बगाले सम्मानित भएका छन्।

बगाललेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियानमा स्थापना कालदेखि योगदान गरेको भन्दै सम्मानित गरिएको हो।

उनलाई एनआरएनए युएई र नेपाल एसोसियसनबीच एकतासहित आयोजना भएको संयुक्त वार्षिक भेलामा बगाले सम्मानित गरेको हो।

उनलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली दूतावास युएईका कार्यवाहक राजदूत विशाल भट्टराई, एनआरएनए मध्यपूर्व संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठ, एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुङ्गानाले प्रमाणपत्र र ट्रफीले सम्मान गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्