Logo

नेपाललाई पहिलो सफलता



काठमाडौं, २ चैत्र । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा युएईसँग बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ।

नेपालका लागि पहिलो सफलता ललित राजवंशी दिलाएका हुन्। उनले युएईंका ओपनर आर्यन लाक्रालाई ६ रनमा आउट गरेका हुन्।

टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको युएई ताजा अवस्थामा २.५ ओभरमा १ विकेट गुमाउँदै १९ रनमा रहेको छ।

यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ।

खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot