Logo

उपराष्ट्रपति पुनले आजै सरकारी निवास छाड्ने



काठमाडौं, २ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी निवास छाड्ने भएका छन् । आज (बिहीबार) लैनचौरस्थित् सरकारी निवासबाट उनी आफ्नै नीजि निवासमा सर्न लागेका हुन् ।

उपराष्ट्रपति पुनको सचिवालयले जनाएअनुसार उनी आज दिउँसो १ बजे सरकारी निवासबाट सर्ने कार्यक्रम रहेको छ । उपराष्ट्रपतिको निर्वाचन भोलि (चैत्र ३ गते) हुँदैछ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot