Logo

नेपाललाई सुरुमै झट्का



काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपाललाई पहिलो झट्का लागेको छ।

नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेख २ बलमा शून्य रन बनाउँदै आउट भए। उनलाई युएईका बलर आयान अफल खानले पवेलीयन फर्काए।

युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ताजा अवस्थामा ०.३ ओभरमा १ विकेट गुमाउँदै १० रन जोडेको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रनको लक्ष्य दिएको छ।



प्रतिक्रिया दिनुहोस्