Logo

५ दशमलव ३२ अंकले घट्यो नेप्से



२ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से ५।३२ अंकले गिरावट हुँदा १९३३।३१ अंकमा बन्द भएको छ ।

लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । बिहीबार व्यापार उपसूचक सर्वाधिक १।४१ प्रतिशतले वृद्धि हुँदा लगानी उपसूचक ०।३५ प्रतिशत र अन्य उपसूचक ०।१२ प्रतिशतले वृद्धि भएको छ । यता होटल तथा पर्यटन उपसूचक १।१४ प्रतिशत र लघुवित्त उपसूचक ०।९० प्रतिशतले गिरावट भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot