Logo

युएईविरुद्ध सार्कीको अर्धशतक



काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालका भिम सार्कीले अर्धशतक पुरा गरेका छन । उनले ६० बलमा ६ चौकाको मद्दतले ५० रन बनाएर खेलिरहेका छन ।

युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ताजा अवस्थामा २६ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्