काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालले पाचौ विकेटको रुपमा भिम सार्कीलाई गुमाएको छ भिम ६७ रन बनाएर बाहिरिएका छन । उनले ७६ बलमा ९ चौकाको मद्दतले ६७ रन बनाएका थिए ।
युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ताजा अवस्थामा ३१ ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएर खेलिरहेको छ ।