काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालका सल्लाहकार तथा पूर्वमन्त्री गोबिन्द वन्दीले राजीनामा दिएका छन्।
प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकार रहेका बन्दीले दाहाललाई आज राजीनामा बुझाएको र आज नै उनको राजीनामा स्विकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।