Logo

स्ववियु चुनाव– बैतडिको श्रीकोटमा अनेरास्ववियुको प्यानल नै विजयी



स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्र्तगत बैतडिको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ ।
सभापतिमा शम्भुराज गिरले ९२ मत पाएर विजयी हुँदा अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत पाएका थिए । सचिवमा रमेश भट्ट र कोषाध्यक्षमा सुनिता जोशी विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot