Logo

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा निर्वाचित



काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविधालयको केन्द्रीय क्याम्पस किर्तिपुरमा आइतबार भएको स्ववियु निर्वाचनमा नेपाल विधार्थी संघ(नेविसंघ) विजयी भएको छ।

आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझा सभापतिमा निर्वाचित भएका छन्।

उनले ९३२ मत प्राप्त गरी स्ववियु सभापति निर्वाचित भएका छन्।

उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत प्राप्त गरे।



प्रतिक्रिया दिनुहोस्