काठमाडौं, ५ चैत्र । पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियु विजयी भएको छ।
आइतबार भएको निर्वाचनमा कलेजको सभापतिमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन्। यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन्।
पुल्चोकमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो।