६ चैत काठमाडौं । सभामुख देवराज घिमिरेले बारा -२ निर्वाचनक्षेत्र रिक्त रहेको सदनलाई जानकारी गराएका छन । प्रधानमन्त्री पुष्पकमल दहालले विश्रासको मत लिने प्रयोजनको लागी बसिरहेको संसदको आजको बैठकमा सो जानकारी गराएका हुन ।
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वमचित भएपछि अहिले बारा निर्वाचन क्षेत्र -२ रिक्त रहेको छ ।