काठमाडौं, ९ चैत्र । देशभरका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विधार्थी युनियन(स्ववियु) को निर्वाचन सम्पन्न भइसकेको छ।
त्रिभुवन विश्वविधालय र अन्य विश्वविधालयअन्तर्गतका अधिकांश क्याम्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न हुँदा केही क्याम्पसहरुमा अब निर्वाचन गर्ने तयारी छ।
हालसम्म आएको परिणाम अनुसार कांग्रेस निकट नेविसंघ अग्रस्थानमा रहेको छ। नेविसंघले परिणाम आइसकेका क्याम्पसमध्ये १ सय २६ वटामा जिते निकालेको छ।
यस्तै, एमाले निकट अनेरास्ववियु १ सय १५ क्याम्पसहरुमा नेतृत्व गर्दै दोस्रोमा रहँदा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी ७१ क्याम्पसमा जित निकाल्दै तेस्रोमा रहेको छ।
नेविसंघले जितेका क्याम्पसहरु :
अनेरास्ववियुले जितेका क्याम्पसहरु :
अनेरास्ववियु क्रान्तिकारीले जितेका क्याम्पसहरु :
अन्यले जितेका क्याम्पसहरु :