Logo

सरकारमा जाने र बारा- २ मा उम्मेदवारी दिने लोसपाको निर्णय



काठमाडौं, ९ चैत्र ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १० दलीय गठवन्धन सरकारमा सम्मानजनक भाग लिएर सहभागी हुने निर्णय गरेको छ । बैठकले गठवन्धनमा भागवन्डा मिलाउने जिम्मा पार्टिको तर्फबाट अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।
आज बसेको कार्यसमितीको बैठकले उक्त निर्णय गरेको नेता शरतसिंह भण्डारीले बताए ।
बैठकले आगामी बैशाख १० मा हुने बारा २ को उपनिर्वाचनमा उमेद्धारी दिने समेत निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot