काठमाडौं, ९ चैत्र । लघुवित्तको ज्यादतीविरुद्ध नेकपा बहुमतले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
लघुवित्तको कारण लाखौ जनताले सास्ती भोग्नुपरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
लघुवित्त आतंक बन्द गर, पिडितको ऋण मिनाहा गर लगाएतका नारा लगाउँदै विरोध जनाएका हुन ।
(तस्विरहरु)