Logo

दुई दिनभित्रै मन्त्रिपरिषद्‍ले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं, ११ चैत्र । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एक/दुई दिन भित्रै मन्त्रिपरिषद्‍ले पूर्णता पाउने बताएका छन्।

शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एक-दुई दिनभित्रै मन्त्रिपरिषद्‍ले पूर्णता पाउने बताएका हुन्।

उनले भने, ‘सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ। एक दुईभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ। त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं।’



प्रतिक्रिया दिनुहोस्