काठमाडौं, १० चैत्र । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसिरहेको छ।
बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको हो।
बैठकमा मन्त्रिपरिषद् विस्तार र बैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल हुने बताइएको छ।