Logo

सिंहदरबारमा मन्त्रिपरिषद्‍को आकस्मिक बैठक



काठमाडौं १४ चैत । मन्त्रिपरिषद्‍को आकस्मिक बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मिटरब्याजी पीडीतको समस्या समाधानका लागि केही निर्णय लिनसक्ने बताइएको छ।

मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसद्‍मा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भइरहेको बताईएको छ।

नेपालमा मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार र बिहीबार बस्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot