Logo

सत्ता गठबन्धन बैठक : भागबण्डामा मिलेन सहमति, बुधबार फेरि बस्ने



काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेस नेतृत्वको १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्ष विहिन भएको छ।

न्यूनतम साझा कार्यक्रममा सहमति तथा मन्त्रालयको भागबण्डा मिलाउन बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसक्दा बैठक निष्कर्ष विहिन भएको हो।

बैठक फेरि बुधबार ९ बजे बस्ने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्