Logo

तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने काग्रेसको निर्णय



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । आज (बिहीबार) बसको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot