Logo

मेरो चरित्र सबैलाई मिलाएर लाने हो– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले देशका राजनीतिक स्थायित्व चाहेको बताएका छन् । आज (बिहीबार) भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै दललाई सरकारमा सहभागी गराएर राजनीतिक स्थायित्व चाहेको बताएका हुन् ।

‘मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै हो । मेरोतर्फबाट सिंगो राष्ट्रलाई मिलाएर लाने र राष्ट्रलाई विकास र समृद्धितर्फ लान पुरै तागतको साथ लाग्ने मैले संकल्प गरेको छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot