Logo

उपनिर्वाचनको मुखमा रास्वपालाई झट्का, बारा– २ का निर्वाचन संयोजकले दिए राजीनामा



काठमाडौं, १६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका बारा–२ निर्वाचन संयोजक गणेश कार्कीले राजीनामा दिएका छन् ।
उनले आफ्नो स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

‘व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा–२ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारी वहन गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सान कारक हुन सक्ने भएकाले पदबाट राजीनामा दिएको छु,’– उनले विज्ञप्तिमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot