Logo

बास्कोटाको माओवादीलक्षित टिप्पणी– ‘कांग्रेसको रुखमा बेरिएको देब्रे लहरो’



काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) लाई कांग्रेसको रुखमा बेरिएको लहरोको संज्ञा दिएका छन् । माओवादीले जो सँग संगत गर्यो उही सखाप हुने उनको दाबी छ ।

आज (बिहीबार) सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘कांग्रेसको रुखमा बेरिएको देब्रे लहरो।जस्ले जुन रुख बेर्यो त्यै स्वाहा हुने रहेछ। चितवनको जंगलमा यस्तो कुरा नयाँ चाहिँ हैन रे।’



प्रतिक्रिया दिनुहोस्

Screenshot