Logo

स्वर्णिमले लिए रास्वपाको सदस्यता



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेस परित्याग गरेका डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका छन् ।
वाग्ले निकट स्रोतका अनुसार उनले रास्वपाको डिजिटल फर्म भरेर सदस्यता लिएका हुन् ।

उनी अर्थशास्त्री हुन् । रास्वपाले वाग्लेलाई आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ को उम्मेदवार बनाउने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot