Logo

अब मुलुक मध्यावधि निर्वाचनमा जान्छ– विष्णु पौडेल



काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने टिप्पणी गरेका छन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले प्रतिनिधि सभा पाँच वर्ष चल्नेमा शंका रहेको बताएका हुन् ।

साथै, अहिलेको १० दलीय सत्ता गठबन्धन भत्काउन एमालेलाई कुनै समय नै नलाग्ने उनको दाबी छ ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्