Logo

‘सुराकी’ खर्च कटौती गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय



काठमाडौं, १७ चैत्र । भौतिक मन्त्रालयबाट गृहमन्त्रालयमा सरुवा भएका उपप्रधान तथा नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुराकी’ खर्च कटौती गर्ने निर्णय गरेको छन्।

गृहमन्त्रालयमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले सूत्र परिचालन कार्यविधि २०७८ (सुराकी)को नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने निर्णय गरेका हुन्।

यस्तै, उनले मिजरब्याजी समस्या समधान गर्न अधिकार सम्पन्न आयोग गठन गर्न मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने निर्णय पनि गरेका छन्।



प्रतिक्रिया दिनुहोस्