Logo

प्रधानमन्त्री कप थ्री नेसन्सको उपाधि नेपाललाई (फोटोसहित)



काठमाडौं १७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्सको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा लाओसलाई २ -१ ले हराँउहै नेपालले उपाधि आफैसँग राख्न सफल भएको हो ।

खेलको १७औं मिनेटमा फौथाभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । नेपालको लागि खेलको२३औ मिनेटमा आयुस घलानले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । खेलको ८७औ मिनेटमा मनिस डाँगीले ले गोल गर्दै नेपालको जित निश्रिच पारेका हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot