Logo

भीम रावललाई पार्टीमा राख्ने/नराख्ने टुङ्गो गर्दै एमाले



काठमाडौं, १८ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावललाई पार्टीमा राख्ने वा नराख्ने भन्ने टुङ्गो लगाउन एमालेले समिति बनाएको छ ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीमा बस्ने वा नबस्ने भनी संवादका लागि तीन सदस्यीय समिति बनाएको हो ।

एमालेले विष्णु पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्