Logo

मिटरब्याज बन्यो प्रधानमन्त्री प्रचण्डको टाउको दुखाई



काठमाडौं, २० चैत्र । मिटरब्याज पीडितहरुको अर्को समूह काठमाडौं प्रवेश गरेको छ । मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहमति गरेको भोलिपल्टै फेरि अर्को समूह काठमाडौं प्रवेश गरेको हो ।

उनीहरु मिटरब्याजीहरुले पीडितको विरुद्धमा अदालतमा हालेको मुद्दा खारेज हुनुपर्ने मागसहित काठमाडौं आएका हुन् । अहिलेको टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितका प्रतिनिधिहरु रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्