Logo

रास्वपाका सभापति लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता



काठमाडौं, २० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अमेरिकी नागरिकता भएको अवस्थामा नेपाली राहदानी लिएर दुरुपयोग गरेको विषयमा लामिछानेविरुद्ध युराज पौडेलले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्