काठमाडौं २० चैत । पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले १० बैशाखमा बारा २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका छन् ।
कलैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा बलबिर चौधरी र समर्थकमा बन्दना सिंह रहेका छन् ।