काठमाडौं, २० चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईका चालकको नाममा नक्कली विद्यार्थी बनेर परिक्षा दिदै गरेका एक व्यक्ति प्रकाउ परेका छन् ।
नगरप्रमुख राईका चालक च्यास्मिटार मामाध्यामिक विद्यालयका विद्यार्थी श्यामराज राईको नाममा नक्कली विद्यार्थी बनेर परिक्षा दिँदै गरेका सोही विद्यालयका राम राई हलेसी तुवाचुङ नगरपालिका ४ बडहरेस्थित लक्ष्मि माध्यामिक विद्यालय खोक्सेली परिक्षा केन्द्रबाट पक्राउ परेका हुन् ।