Logo

चितवन–२ मा रवि लामिछानेको उम्मेदवारीविरुद्ध उजुरी



काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । नेपालको संविधान (२०७२) को धारा २९१ बमोजिम उनी प्रतिनिधि सभाको उम्मेदवारका लागि अयोग्य रहेको भन्दै उजुरी परेको हो ।

डम्मर पुरीले दिएको उजुरीलाई निर्वाचन अधिकृतको कार्यालयले दर्ता गरेको छ । यो रवि लामिछानेविरुद्ध दर्ता भएको पहिलो उजुरी हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot