Logo

२१ सदस्यीय कार्यव्यवस्था समिति गठन गर्न दलहरु सहमत,कुन दलबाट कति प्रतिनिधित्व ?



काठमाडौं,२२ चैत । प्रनिधिसभा कार्यव्यवस्था तथा परामर्स समितिमा रहने सदस्यहरुको टुंगो लागेको छ ।
सभामुख,उपसभामुख र विभिन्न दलका प्रमुख सचेतकहरुबिच आज भएको छलफमा २१ सदस्यीय समिति गठन गर्ने समझदारी बनेको हो ।

समितिमा सभामुख,उपसभामुख र कानुन न्याय तथा संसदीय मामिलामन्त्रीका अतिरिक्त दलीय रुपमा सदस्य रहनेछन् । जसमा नेपाली कांग्रेसबाट ६ जना,नेकपा एमाले बाट ५ जना ,माओवादी केन्द्रबाट २ जना र अन्य दलबाट एक एक जना सदस्य रहनेछन् ।

यस्तो छ प्रस्तावित  सूची



प्रतिक्रिया दिनुहोस्

Screenshot