Logo

ओलम्पिक छनोट : पहिलो हाफमा नेपालविरुद्ध भियतानामको ३ गोल (फोटोफिचर)



काठमाडौं, २२ चैत्र । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो हाफमा नेपालविरुद्ध भियतनामले अग्रता लिएको छ।

दशरथ रंगशालामा चलिरहेको खेलमा पहिलो हाफमा नेपाल ३-० ले पछाडि परेको हो।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot