काठमाडौं,२३ चैत । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समिति गठन भएको छ । आजको प्रतिनिधिसभाको बैठकमा सभामुख देबराज घिमिरेले समितिमा रहने सदस्यहरुको नाम वाचन गरेर सुनाएका हुन् ।
समितिमा सभामुख देवराज घिमिरे,उपसभामुख इन्दिरा राना मगर , तथा कानु न्याय तथा संसदीय मामिला मन्त्रीको अतिरिक्त दलीय आधारमा सदस्य रहने छन् ।
समिति सदस्य रहेकाहरूको नाम यसप्रकार छ-
१. अजय कुमार चौरसिया
२. अनिता देवी
३. गंगाराम चौधरी
४. जीवन परियार
५. तारा लामा तामाङ्ग
६. नागिना यादव
७. पदम गिरी
८. प्रदिप यादव
९. महेश कुमार बर्तौला
१०. मेटमणि चौधरी
११. रमेश लेखक
१२. रामप्रकाश चौधरी
१३. रामहरि खतिवडा
१४. रुपा सो.शी. (चौधरी)
१५. लिलानाथ श्रेष्ठ
१६. विद्या भट्टराई
१७. सन्तोष परियार
१८. सरिता प्रसाई
१९. हितराज पाण्डे
२०. ज्ञानबहादुर शाही