Logo

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी



काठमाडौं, २३ चैत्र । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सिंहदरबारमा बैठक बसिरहेको हो ।

फोटो: प्रदीपराज वन्त



प्रतिक्रिया दिनुहोस्