Logo

प्रतिनिधि सभाको बैठक जारी {LIVE}



काठमाडौं, चैत २४ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आज (शुक्रबार) दिउँसो १ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८्०७९’ पेश गर्ने कार्यसूची छ।

यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यतालिका रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot