Logo

‘जनतासँग पार्टी अभियान’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ‘जनतासँग पार्टी अभियान’ लाई सम्बोधन गरेका छन् ।

आज (शुक्रबार) जन–आन्दोलन दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) गोरखाले आयोजना गरेको ‘जनतासँग पार्टी अभियान’ लाई उनले सम्बोधन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot