काठमाडौं,२४ चैत । राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भएको ‘अभिलेख संरक्षण पहिलो संसोधन विधयेक -२०७८ माथी विचार गरियोस भन्ने’ प्रस्ताव संसद्मा पेश भएको छ ।
शुक्रवारको प्रतिनिधिसभा बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उक्त प्रस्ताव पेश गरेका हुन् ।
उक्त प्रस्तावमाथि संसद्मा अहिले छलफल भईरहेको छ ।