Logo

प्रधानमन्त्री प्रचण्ड आजपनि पार्टी हेडक्वार्टरमा



काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय विभागका प्रमुखहरुसँग छलफलमा जुटेका छन् ।

आज (शुक्रबार) उनी पार्टी विभागका प्रमुखहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफलमा जुटेका छन् । प्रधानमन्त्री बनेपछि पार्टीलाई समय दिन नसकेको आलोचना खेपिरहेका प्रचण्डले पार्टीका विषयमा विभागका प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् । आजको छलफलमा पार्टीको सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।

फोटोः प्रदीपराज वन्त



प्रतिक्रिया दिनुहोस्