Logo

अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली (फोटोफिचर)



काठमाडौं, .२५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् ।
एमाले निकट भातृ संगठन अनेमसंघको आजदेखि काठमाडौंमा सुरुभएको सम्मेलन भोलि (चैत्र २६ गते) सम्पन्न हुनेछ ।



प्रतिक्रिया दिनुहोस्