Logo

कोशी प्रदेशको पुन: नामकरण बारे सभामुखलाई बुझाइयो ज्ञापनपत्र



काठमाडौं, २६ चैत्र । कोशी प्रदेश नामकरणबारे प्रदेश सभामुखलाई ज्ञापनपत्र बुझाइएको छ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई आइतबार सोही प्रदेशको नामकरणको विरोध गरिरहेका ५ ओटा संस्थाहरुले प्रतिवेदन बुझाएका हुन्।

प्रदेश-१ को नाम कोशी प्रदेश नामकरण गरेपछि विभिन्न जातिय समुदायले कोशी नाम खारेज हुनुपर्ने भन्दौ आन्दोलन गरिरहेका थिए।

विज्ञप्ती बुझ्दै सभामुख गौतमले नामकरणको ढोका खुला रहेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्