Logo

बारा– २ मा उपेन्द्रलाई जिताउन कांग्रेसबाट चौरसिया चुनावी कमाण्डर



काठमाडौं, २७ चैत्र । बारा–२ मा नेपाली कांग्रेसले अजयकुमार चौरसियालाई चुनावी कमाण्डर बनाएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचनमा जिताउनका लागि कांग्रेसले चुनावी कमाण्डर तोकेको हो । चौरसीय पर्सा क्षेत्र नं– २ का सांसद हुन् ।

आगामी वैशाख १० गते बारा– २, चितवन– २ र तनहुँ– १ मा उपनिर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्