Logo

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक



काठमाडौं,२८ चैत । सत्ताको नेतृत्वकर्ता दल नेकपा माआवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

निर्वाचन सकिएको ५ महिना भईसक्दापनि माओवादीले संसदीय दलको उपनेता लगायतका पदहरुमा पूर्णता दिन सकेको छैन । आजको बैठकले उपनेता छान्न सक्ने सम्भांवना रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot