Logo

मन्त्रिपरिषद्‍ बैठक सिंहदरबारमा जारी



काठमाडौं, २८ चैत्र । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद्‍को बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरु भएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको बैठकमा मन्त्रालयका नियमित कामकाजबारे छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot