Logo

मिटरब्याजी पीडितसँग सरकारको वार्ता आजपनि निष्कर्षविहिन



काठमाडौं, २८ चैत्र । मिटरब्याजी पीडित र सरकारी टोलीको वार्ता निष्कर्षविहिन भएको छ।

मंगलबार गृहमन्त्रालयमा भएको वार्तामा सहमतीको खेस्रा तयार हुन नसक्दा भोलि(बुधबार) फेरि बस्ने गरी छलफल सकिएको गृहमन्त्रालयले जनाएको छ।

मिटरब्याजी समूहको टोलीले सरकारसँग ६ बुँदे माग गरेर आन्दोलन गरिरहेको छ।

पीडित समूहसँग गृहमन्त्रालयको टोलीले विगत केही दिनदेखि वार्ता गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot