Logo

ढाकाकुमारले स्विकार गरे अडियो



काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुमाउरो भाषामा आफ्नो गल्ती स्विकार गरेका छन् । ‘मेरो कारणले पार्टीलाई र उपनिर्वाचनलाई अप्ठ्यारो परेको छ, त्यसप्रति म क्षमाप्रार्थी छु । यो अडियो केही पनि होइन । जनवरी फेव्ररीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई प्रहार गरिएको हो,’– सञ्चारकर्मीसँग उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot