काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र)को उद्योग विभागको आयोजना कार्यक्रम हुन लागेको छ।
पर्यटन बोर्डमा अहिले ११ बजेदेखि हुने भनिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग, बाणीज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललगातयका मन्त्रीहरुको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ।